झापा सहित पन्ध्र जिल्लामा आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

दमक / सरकारले हात्तीपाइले रोग प्रभावित झापा सहित १५ जिल्लामा आजदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउँदैछ । ‘आम औषधि सेवा अभियान’ नाम दिएको सो अभियान १५ गतेसम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । प्रभावित १५ जिल्लामा स्वास्थ्यकर्मीहरूले जिल्लामा वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी धार्मिकस्थल आदिमा बुथ राखेर औषधि वितरण गर्ने मन्त्रालयको … Continue reading झापा सहित पन्ध्र जिल्लामा आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै